पढेको, देखेको, सुनेको कुरा याद नआउनु, कुनै ठाउँमा सामान राखेको बिर्सनु, पढेर याद राख्ने इच्छा नहुनु, आलस्य, चिडचिडापन, कमजोरी, निराशको भाव, आत्तिनु जस्ता समस्या आजको यस आधुनिक जमानामा व्यापक र गम्भीर समस्या बन्दै गइरहेको छ। यी सबै स्मरण शक्तिको कमि हुनुको लक्षण हुन्। अङ्ग्रेजीमा स्मरण शक्तिको कमि हुनुलाई अम्नेशिया (Amnesia) भनिन्छ। अधिकंाश मानिसको स्मरण शक्ति […]